Karnali Blues (कर्नाली ब्लुज) -- Buddhisagar Buddhisagar, Paperback
Karnali Blues (कर्नाली ब्लुज) -- Buddhisagar Buddhisagar, Paperback
Available in stock
कर्नाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कुजस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन । उपन्यासमा बाल्यकालका बिठ्याइँहरू छन्, र छन् फरकफरक पात्रका मन छुने कथाहरू ।
Author: Buddhisagar Buddhisagar
Publisher: Fineprint
Published: 01/01/2010
Pages: 452
Binding Type: Paperback
Weight: 0.97lbs
Size: 7.81h x 5.06w x 1.01d
ISBN: 9789937746816
Language: Nepali
Your payment information is processed securely. We do not store credit card details nor have access to your credit card information.

